समाज

बुटवलमा सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृतिमा सचेतना कार्यक्रम गरिने

बुटवलमा सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृतिमा सचेतना कार्यक्रम गरिने

बुटवल । बुटवलमा सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृतिमा विशेष कार्यक्रम गरिने भएको छ । संयुक्त राष्ट्र संघले घोषणा गरेको नोभेम्बर महिनाको तेस्रो आईतबार पारेर बुटवलमा ‘सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृति दिवस’ मनाईने भएको हो । सुरक्षित यात्रा अभियान नेपाल, मिडिया एक्सन फर रोड सेफटी र रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२, रिजन ५ को संयुक्त आयोजनामा रुपन्देहीमा…

तिलोत्तमाले भुकम्प प्रभावित क्षेत्रमा अत्यावश्यक औषधि,एम्बुलेन्स र स्वास्थ्यकर्मी पठायो, नगरप्रमुखको गाडि उद्धारमा प्रयोग गरिने

तिलोत्तमाले भुकम्प प्रभावित क्षेत्रमा अत्यावश्यक औषधि,एम्बुलेन्स र स्वास्थ्यकर्मी पठायो, नगरप्रमुखको गाडि उद्धारमा प्रयोग गरिने

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गएराती गएको भुकुम्प प्रभावित दुई जिल्लामा उद्धार, राहत र पुनस्र्थापनाका लागि काम गर्ने निर्णय गरेको छ। नगरपालिकामा आज आयोजित आकस्मिक बैठकबाट नगरपालिकाले सो निर्णय गरेको हो। नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षता तथा जागेश्वर देवी चौधरी र कार्यपालिका सदस्यहरु सहितको उपस्थितिमा बसेको बैठकबाट भुकम्पबाट ज्यान गुमाएका प्रति हार्दिक श्रद्धान्जली अर्पण गरि मृतकका…

  • सीमामा कडाई गर्न बुटवल उद्योग वाणिज्य संघको माग

    सीमामा कडाई गर्न बुटवल उद्योग वाणिज्य संघको माग

    बुटवल । बुटवल उद्योग वाणिज्य संघले दशैँ तिहार जस्ता महत्वपूर्ण चाडपर्वहरुमा सीमा नाका खुकुलो बनाएको भन्दै यसलाई तत्काल कडाई गर्न माग गदै भैरहवा भन्सार कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईको नेतृत्वमा गएको टोलिले भैरहवा भन्सार...

  • पाल्पामा आजपनि दुर्घटना ; ५ जना घाइते

    पाल्पामा आजपनि दुर्घटना ; ५ जना घाइते

    बुटवल । पाल्पाको रम्भा गाउँपालिका-४ रानीवनमा भ्यान पल्टिँदा पाँच जना घाइते भएका छन् । आर्य भञ्ज्याङ रामपुर सडक खण्डमा लु १ ज ३९८३ नम्बरको भ्यान पल्टिँदा भ्यानमा रहेका रम्भा गाउँपालिका-४ का २३ वर्षका कृष्ण सारु, २३ वर्षका नरेन्द्र दर्लामी, २२...

  • पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आजको मौसम सफा रहने

    पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आजको मौसम सफा रहने

    बुटवल । आज आइतबार देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा रहनेछ । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि सामान्यतया मौसम सफा रहने जनाएको छ । वरिष्ठ...

  • दशैंमा होटल पौवामा ‘सराय नृत्य’ प्रदर्शन गरिने

    दशैंमा होटल पौवामा ‘सराय नृत्य’ प्रदर्शन गरिने

    बुटवल । हिन्दूहरुको महान पर्व वडादशैंलाई उत्सवका रुपमा मनाउन रुपन्देहीको तिलोत्तमामा अवस्थित होटल पौवाले ‘सराय नृत्य’(नाच) प्रदर्शन गर्ने भएको छ । लुम्बिनी प्रदेशको पहिचानका रुपमा रहेको सराय नृत्यबारे नयाँ पुस्तालाई जानकारी गराउने तथा संस्कृति संरक्षणका लागि टेवा पुग्ने गरी यही...