समाज

बुटवलको पशु बधशाला सञ्चालनबारे सरोकारवालाबीच छलफल

बुटवलको पशु बधशाला सञ्चालनबारे सरोकारवालाबीच छलफल

बुटवल । बुटवलको आधुनिक पशु बधशाला सञ्चालनबारे सरोकारवालाबीच छलफल भएको छ। बुटवल १० रामनगरमा दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशाला सञ्चालनका लागि मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडले ठेक्का सम्झौता गरेपछि सञ्चालन गर्नेबारे सरोकारवालासँग छलफल भएको हो। बुटवलका केही व्यवसायीले टेण्डर प्रक्रियामा सहभागी नभई फरक धारणा व्यक्त गरेपछि बुटवल उपमहानगरपालिकाले सरोकारवाला बोलाएर छलफल गरेको हो। छलफलमा…

गरिमा सहकारीद्धारा सुत्केरी खर्चलाई निरन्तरता

गरिमा सहकारीद्धारा सुत्केरी खर्चलाई निरन्तरता

बुटवल । बुटवल उपमहानगरपालिका ९ मा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सुत्केरी स्याहार खर्च कार्यक्रमलाई निरन्तरता दिएको छ ।सहकारीले आफ्ना महिला सदस्यहरु सुत्केरी हुँदा स्याहार खर्च बापतको रकम प्रदान गर्दै आएको छ । यसैबिचमा चालु आर्थिक वर्षमा सुत्केरी भएकाहरुलाई घरदैलोमै पुगेर सुत्केरी खर्च २ हजार रुपैयाँ प्रदान गर्दै आएको सहकारीका अध्यक्ष कृष्ण…

  • अस्ट्रेलिया बसाइँ छोडेका कसजु,उद्योग सदस्य पदमा बलियो उम्मेदवार

    अस्ट्रेलिया बसाइँ छोडेका कसजु,उद्योग सदस्य पदमा बलियो उम्मेदवार

    मुलुकमा व्याप्त आर्थिक संकटले युवामा चरम नैराश्यता पैदा भइरहेको छ । कोरोना महामारीले विश्वको अर्थतन्त्र प्रभावित हुँदा नेपाल जस्तो अल्पविकसित मुलुकले त्यसको असर झन बढी खेप्नु परिरहेको छ । मुलुकमा व्याप्त बेरोजगारी, आर्थिक संकट तथा राजनीतिक अस्थिरताले युवाहरुप्रति विदेश मोह...

  • आठौ वर्षमा लालटिन सहकारी, मनायो साधारणसभा

    आठौ वर्षमा लालटिन सहकारी, मनायो साधारणसभा

    बुटवल । बुटवलमा सञ्चालित लालटिन बहुउद्देश्यीय सहकारीको आठौं बार्षिक साधारणसभा भएको छ । शनिबार विशेष कार्यक्रमको आयोजना गरी सहकारीको वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारणसभा सभामा बोल्दै सहकारीका अध्यक्ष गंगालाल सापकोटाले केही सहकारीले गलत गरेकै कारण अन्य सहकारीलाई...

  • बुटवलमा ब्यवसाय फर्काउने भिजन सहित मैदानमा छु : हरि अर्याल

    बुटवलमा ब्यवसाय फर्काउने भिजन सहित मैदानमा छु : हरि अर्याल

    बुटवल । २२ असोज देखि बुटवल उद्योग बाणिज्य संघको ७० औं बार्षिक साधारण सभा तथा २५ औं अधिबेशन सुरु भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन सत्र सकिएसंगै संघकै आफ्नो भवनमा निर्वाचनका सवै कार्यक्रमहरु सुरु भइसकेका छन् । यस...