नेतृत्व बन्यो लुम्बिनी प्रादेशिक अस्पताल, न मेसु न विकास समिती
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अस्पताल विकास समिति र मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्ति नहुँदा लथालिङ्ग भएको छ । राजनीतिक खिचातानीले प्रादेशिक अस्पताल, बुटवलमा प्रशासनिक पदहरू लामो समयदेखि रिक्त छन् । अध्यक्ष र मेसु दुवैलाई अदालतको आदेशबाट काममा रोक लगाएपछि...

