समाज

रुपन्देहीका ६ इनरव्हिल क्लवहरुद्वारा संयुक्त तीज मिलन

रुपन्देहीका ६ इनरव्हिल क्लवहरुद्वारा संयुक्त तीज मिलन

बुटवल । रुपन्देहीमा अवस्थित ६ वटा इनरहृिल क्लबहरुको संयुक्त तिज मिलन कार्यक्रम सम्पन्न भएको छ। इनरह्वील क्वल अफ बुटवल,इनरह्विल क्लब अफ मिडटाउन बुटवल, इनरह्वील क्वल अफ तिलोत्तमा,इनरह्वील क्वल अफ लुम्बिनी, इनरह्विल क्लब अफ सैनामैना र इनरह्विल क्लब अफ जितगढीले संयुक्त तीज मिलन कार्यक्रम गरेको इनरह्विल क्लब अफ मिडटाउन बुटवल अध्यक्ष देवि न्यौपानेले जानकारी दिइन। कार्यक्रमको…

अक्षर एकेडेमीमा कृष्णलिला नाटक मञ्चन

अक्षर एकेडेमीमा कृष्णलिला नाटक मञ्चन

बुटवल। बुटवल–२ जितगढीपथमा रहेको अक्षर एकेडेमी स्कुलले श्रीकृष्ण जन्माष्टमीको अवसरमा कृष्णलिला चरित्र प्रदर्शन गरेको छ । द्वापरयुगमा जन्मलिएर आफ्नो लिलाबाट मानवलाई अचम्वित पारेका कृष्णको जन्म, बाल्यकाल र उनले विताएको युवापुस्तासम्मको जीवनीका बारेमा विद्यार्थीहरुले नाटकका माध्यमले कृष्णलिला मञ्चन गरेका थिए । कक्षा नर्सरीदेखि कक्षा ७ सम्मका विद्यार्थीहरुले राधाकृष्ण, बलराम, कङ्श, पुतना लगायतका पात्रहरुको अभिनय गरेर नाटक…

  • बुटवल रक्सले मनायो पाचौं वार्षिकउत्सव

    बुटवल रक्सले मनायो पाचौं वार्षिकउत्सव

    बुटवल । बुटवल रक्सको पाचौं वार्षिकउत्सव कार्यक्रम बुटवलको कन्सेप्ट क्लबमा सम्पन्न भएको छ। कार्यक्रममा अग्रज संगीतकर्मी सुरेश सेन्चुरी, नारायण थापा, सुदन बास्कोटा लगायत पुर्वान्चल रक्सका बोर्ड सदस्य उत्सव भट्टराईको पनि उपस्थिति रहेको थियो। बुटवल, पाल्पा, भैरहवा सेरोफेरोमा रहेका संगीतिक व्याण्डहरुको...

  • राधाकृष्ण अमर कीर्तन मन्दिरको ६४ औ साधारण सभा 

    राधाकृष्ण अमर कीर्तन मन्दिरको ६४ औ साधारण सभा 

    बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको राधाकृष्ण अमर कीर्तन मन्दिरको ६४ औ वार्षिक साधरणसभा सम्पन्न भएको छ। शनिवार मन्दिर परिसर राधाकृष्ण टोलमा साधारण सभा सम्पन्न भएको हो। साधारण सभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले धार्मिक...

  • जेसिज नेपालको क्षेत्र घ सम्मेलनमा शैजुको कार्यपत्र

    जेसिज नेपालको क्षेत्र घ सम्मेलनमा शैजुको कार्यपत्र

    बुटवल । तिलोत्तमा जेसिजको आयोजनमा शुक्रवार र शनिबार तिलोत्तमामा भएको क्षेत्र घ मा नेपाल जेसिजका पूर्व अध्यक्ष अनुपमान सैजुले कार्यपत्र प्रस्तुत गरेका छन। बुटवल जेसीजको पहिलो राष्ट्रिय अध्यक्ष तथा लुम्बिनी प्रदेशकै पहिलो अन्तराष्ट्रिय उपाध्यक्ष अनुप मान सैजुले नेपाल जेसीजको क्षेत्र...

  • निष्ठा सहकारीको ५ औं अधिवेशन, अध्यक्षमा पुनः बस्नेत

    निष्ठा सहकारीको ५ औं अधिवेशन, अध्यक्षमा पुनः बस्नेत

    बुटवल । निष्ठा बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वाषिर्क साधारण सभा तथा ५ औं निर्वाचन शनिबार सम्पन्न भएको छ । रुपन्देहीको सियारी गाउँपालिकाको वडा नम्बर ४,५,६, ७ र शुद्वोधन गाउँपालिका वडा नम्बर ७ लाई कार्य क्षेत्र बनाएको...

  • बुटवलमा ‘लेखकसंग डिपिएल नेपाल’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बुटवलमा ‘लेखकसंग डिपिएल नेपाल’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बुटवल। ‘पठन संस्कृतिको विकाससंगै सकारात्मक सोचसहितको सुसंस्कृत युवा नेतृत्व’ भन्ने उद्देश्यले स्थापित संस्था डिपिएल नेपाल बुटवल शाखाले शनिबार बुटवलमा ‘लेखकसंग डिपिएल नेपाल’ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष पारस मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै ‘बौद्ध...

  • हरियाली यातायातमा प्रालिमा तिवारी

    हरियाली यातायातमा प्रालिमा तिवारी

    बुटवल । हरियाली यातायात प्रालि बुटवलको पाँचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले कृष्ण प्रसाद तिवारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र अर्याल, उपाध्यक्षमा दिनेश...