अनियमित बिद्धुत आपूर्तिले सेवाग्राहीलाई सास्ती
कपिलवस्तु । विगत केही दिन देखी कपिलबस्तुबासीहरु बिद्धुत लाइन जाने आउनेले गर्दा समस्या भइरहेको छ । बिधुत आउँदा पनि भोल्टेजको समस्याले गर्दा सर्बसाधारणहरुलाई सास्तीको भोग्नु परेको छ । बिधुत आए पनि झाप्यझाप्प बिजुली गइरहने र केही समयपछि आउने प्रक्रिया चलिरहेकोे...
