काङ्ग्रेस सचेतक गिरिले दर्ता गरिन लुम्बिनीमै पहिलो संकल्प प्रस्ताव, सडक दुर्घटना रोकथाम र जिउधनको सुरक्षाको माग
बुटवल । लुम्बिनी प्रदेशमा पहिलो संकल्प प्रस्ताव दर्ता भएको छ। प्रदेशमा हुने सडक दुर्घटना रोकथाम गरी जिउधनको सुरक्षा र क्षति न्यूनिकरणको व्यवस्थाबारे पहिलो पटक संकल्प प्रस्ताव दर्ता गरिएको हो। नेपाली कांग्रेसका सचेतक निमा गिरी प्रस्तावक, नेकपा माओवादी केन्द्रका सचेतक कृष्णा कुश्मा थारु र जसपा नेपालका प्रदेश सभा सदस्य अम्बिका काफ्ले समर्थक रहेको संकल्प प्रस्ताव शुक्रबार…
