Tag: अनुगमन

जिल्ला अस्पताल प्युठानमा सासद गिरिको अनुगमन, समस्या समाधान गर्ने प्रतिबद्धता

जिल्ला अस्पताल प्युठानमा सासद गिरिको अनुगमन, समस्या समाधान गर्ने प्रतिबद्धता

बुटवल । जिल्ला अस्पताल प्युठानबाट विभिन्न समस्याको गुनासो आएपछि लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरिले अनुगमन गरेकी छन। नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशसभा सचेतक एव नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री समेत रहेकी गिरिले अस्पतालको अनुगमन गरेकी हुन। अस्पतालमा भएको भिडियो एक्सरे मेसिन नचलेको भन्दै बाहिर आफ्नो क्लिनिकमा भिडियो एक्सरे गरेको हल्ला सुनेपछि अनुगमनमा पुगेको बताइन। उनले…