
आठाै नगर स्तरीय क्रिकेट मेयर कपकाे उपाधी कपिलवस्तु नगरपालिका वडा २ लाई
कपिलवस्तु । आठाै नगर स्तरीय मेयर कप क्रिकेट उपाधि कपिलवस्तु नगरपालिका वडा २ ले जितेको छ । कपिलवस्तु नगरपालिका वडा १२ ले टस जितेर पहिले बलिङ गर्दै १९.५ अोभरमा सबै विकेट गुमाएर १०१ रन बनाउन सफल भएको थियो । वडा १२ वटा सबै भन्दा बढी रन आरएन मिस्रले ३६ बालमा ३४ रन त्यस्तै रमजान अलिले धुनिया…