स्पेशल

समृद्धी र विकासको लागि युवाको पालो :  उपाध्यक्ष केसी

समृद्धी र विकासको लागि युवाको पालो : उपाध्यक्ष केसी

बुटवल, २० कार्तिक । अखिल नेपाल फुटबल संघ(एन्फा)का उपाध्यक्ष दीर्घबहादुर केसी(कुमार)ले देशको समृद्धि र विकासको लागि युवाहरुको नेतृत्व आवश्यक रहेको बताएका छन् । शनिवार तिलोत्तमा वडा नम्बर ३ को घर दैलो कार्यक्रम पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै रुपन्देही २(१) सत्ता गठबन्धनका साझा उम्मेद्वार रहेका केसीले विकास र समृद्धीका लागि प्रशस्त सम्भावना र स्रोत साधन…

मैनाबगरमा अटो भिलेज ईन्जिनियरिङ कलेज सञ्चालन गर्ने गठबन्धनको प्रतिबद्धता

मैनाबगरमा अटो भिलेज ईन्जिनियरिङ कलेज सञ्चालन गर्ने गठबन्धनको प्रतिबद्धता

एमालेले सुकुम्वासीको प्रयोग चुनाव जित्न मात्रै गर्‍यो : थापा बुटवल, २० कार्तिक ।  रुपन्देही क्षेत्र नम्बर २ मैनाबगरमा रहेको अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज सञ्चालन गरी प्राविधिक एवं दक्ष जनशक्ति उत्पादन गर्ने गरी कार्यक्रम ल्याउने योजना बनाएको गठबन्धनका उम्मेद्वारहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।  रुपन्देही २(२) को वडा नं. १ र २ को संयुक्त परिचयात्मक…

  • मतदाताको आश्वासनले उम्मेदवारहरू उत्साहित

    मतदाताको आश्वासनले उम्मेदवारहरू उत्साहित

    बुटवल, १८ कार्तिक । वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू घरदैलोमा व्यस्त भएका छन् । रुपन्देही क्षेत्र नं २ का उम्मेदवारहरूले मतदातासङ भोट माग्न घरदैलोमा पुगेका हुन ।  घरदैलोमा पुगेका  उम्मेदवारहरूलाई विजयीको लागि अग्रिम शुभकामना दिँदै ढुक्क भएर भोट दिने मतादाताहरूले प्रतिबद्धता...

  • संविधानको रक्षा गर्नु हाम्रो दायित्व हो : कार्यकारी अध्यक्ष थापा

    संविधानको रक्षा गर्नु हाम्रो दायित्व हो : कार्यकारी अध्यक्ष थापा

    बुटवल, १७ कार्तिक ।  राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव बहादुर थापा(सूर्यवंशी)ले संविधानको रक्षा आम सबैले गर्नुपर्ने बताएका छन् । बुटवलमा बाम लोकतान्त्रिक गठबन्धनको महिला, युवा तथा भूपू सैनिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुक जोगाउनको लागि संविधान जोगाउनुपर्नेमा जोड...

  • बुटवलमा भुकम्पीय कृत्रिम अभ्यास

    बुटवलमा भुकम्पीय कृत्रिम अभ्यास

    बुटवल,१७ कार्तिक । बुटवलमा भुकम्पमा आधारित टेवलटप कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ। आन्तरिक मामिला कानुन तथा सञ्चालन मन्त्रालयको आयोजना तथा युएनडिपि, युनिसेफ, युएनवुमेन,रेडक्रस सोसाइटी र सिडिएमको संयुक्त संयोजनमा सञ्चालित शहरी विपद तथा भुकम्पीय पुर्वतयारी परियोजना(सुपर)को आयोजनामा बुधबार कृतिम...

  • रोहिणीमा कुस्ती प्रतियोगिता हुँदै

    रोहिणीमा कुस्ती प्रतियोगिता हुँदै

    भैरहवा। रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा कुस्ती (दंगल) प्रतियोगिता हुने भएको छ । तराई–मधेशको लोकप्रिय खेलको रुपमा रहेको कुस्तीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । कुस्ती खेललाई लोप...

  • बैंकले ब्याज बृद्धि तत्काल रोक्नुपर्छः गृहमन्त्री खाँण

    बैंकले ब्याज बृद्धि तत्काल रोक्नुपर्छः गृहमन्त्री खाँण

    बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले बैंकले जथाभावी ब्याज बृद्धि गरिरहेको चौतर्फी गुनासो आएको भन्दै ब्याज बृद्धि तत्काल रोक्नुपर्ने बताएका छन् । उनले उद्योगी-व्यवसायीले सावा-ब्याज तिर्न नसक्दा समस्यामा परेको बताउँदै आएको जनाउँदै बैंकहरुले ब्याज बृद्धि गरिरहे आवश्यक ऐन-कानून संशोधन गरेर भए...

  • बालिकाहरु माथी परिवार र आफन्तबाटै हिंसा! अन्त्य गर्न किशोरीको माग

    बालिकाहरु माथी परिवार र आफन्तबाटै हिंसा! अन्त्य गर्न किशोरीको माग

    बुटवल । घरपरिवार र आफन्तबाट वालिकाहरु हिंसामा पर्ने गरेको बताउँदै बालिकाहरु माथि हुने हिंसा अन्त्यका लागि सबै लाग्नु पर्ने सरोकारवालाहरुले जोड दिएका छन् । अन्तराष्टिय बालिका दिवस २०२२ को अवसरमा किशोरी मञ्च रुपन्देहीले मंगलबार वुटवलमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्ने...

  • मंसिर ४ को निर्वाचनमा प्रत्यक्षतर्फ ६००३ उम्मेदवार

    मंसिर ४ को निर्वाचनमा प्रत्यक्षतर्फ ६००३ उम्मेदवार

    बुटवल । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ ६००३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार ५७ वटा राजनितिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभातर्फ १६५ सिटका लागि २५२६ र प्रदेशतर्फ ३३० सिटका लागि ३४७७ जनाले उम्मेदवारी दिएका...