स्पेशल

स्थायी सरकार नबन्दा न्याय सम्पादनमा ढिलाई भयो : उपप्रमुख अर्याल

स्थायी सरकार नबन्दा न्याय सम्पादनमा ढिलाई भयो : उपप्रमुख अर्याल

बुटवल, १० मंसिर । बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्यालले बहुमतको सरकार नबन्दा धेरै ब्यक्तिहरुले न्याय नपाएको बताएकी छन। ओझेलमा परेका संक्रमणकालिन न्यायको सवालमा आधारित नागरिक संवाद कार्यक्रममा बोल्दै अर्यालले जुनसुकै दलको भएपनी एकल र स्थायी सरकार बनेको भए न्याय सम्पादनमा ढिलाइ नहुने भएपनी सरकार स्थायी नहुदा ढिलाइ भएको बताइन। उनले स्थीर सरकार बनाउनका लागि मतदान…

पौडेल र पोखरेलको अन्तरविरोधको मार खेप्दै भट्टराई र घिमिरे, भट्टराई आफ्नो क्षेत्र सुरक्षित गर्ने चिन्तामा

पौडेल र पोखरेलको अन्तरविरोधको मार खेप्दै भट्टराई र घिमिरे, भट्टराई आफ्नो क्षेत्र सुरक्षित गर्ने चिन्तामा

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलवीचको चरम अन्तरविरोधको मारमा एमालेभित्र राजनैतिक उचाई खोज्दै गरेका खिमलाल भट्टराई र बासुदेव घिमिरे परेका छन । विष्णु पौडेलको निकट रहेका घिमिरे र शंकर पोखरेलको लाईनबाट टिकट पाएका खिमलाल भट्टराई उम्मेदवारी मनोनयनमा आमनेसामने हुँदा घिमिरे चुनाव हार्ने अवस्थामा पुगेका छन भने भट्टराई आफ्नो निर्वाचन क्षेत्र…

  • समाचार टिप्पणी : जसको मनमा जिल्लाको माया छैन

    समाचार टिप्पणी : जसको मनमा जिल्लाको माया छैन

    बुटवल, १ मंसिर । पांच वर्ष अगाडि भएको चुनावमा यस प्रदेशको स्थायी राजधानी कहाँ कायम गर्ने भन्ने विषय यस क्षेत्रका उम्मेदवारहरूको मुख्य चुनावी एजेन्डा मध्येको एक थियो । संविधानमा राजधानी कायम गर्न प्रदेशसभाका दुई तिहाइ सांसदहरूको सहमति चाहिने व्यवस्था गरिएको...

  • ’जनताको समर्थन देखर उत्साहित छुु’

    ’जनताको समर्थन देखर उत्साहित छुु’

    बालकृष्ण खाण, गृहमन्त्री एवं प्रतिनिधि सभा उम्मेदवार, पाँच दलीय गठबन्धन रुपन्देही क्षेत्र नं. ३ बालकृष्ण खाँण नेपाली राजनीतिमा स्थापित नाम हो । युवादेखि पाका पुस्तासम्म परिचित खाँण विद्यार्थी राजनीतिबाट उदाएका हुन् । पंचायत र राजतन्त्र ढाली मुलुकमा गणतन्त्र ल्याउन उनी...

  • ‘मतदाताका आशा र विश्वास मर्न दिने छैन’ : उम्मेद्वार प्रदिप पन्त

    ‘मतदाताका आशा र विश्वास मर्न दिने छैन’ : उम्मेद्वार प्रदिप पन्त

    ईञ्जिनियरिङ पेशाका प्रदिप पन्त अहिले प्रदेश सभा सदस्य पदमा रुपन्देही क्षेत्र नं. २ (ख)बाट उम्मेद्वार हुनुहुन्छ । हाम्रो नेपाली पार्टी (लौरो) अभियानका पन्त पुराना दल र तीनका नेताहरुबाट मुलुकको रुपान्तरण र विकास सम्भव नभएको बताउनु हुन्छ । शिक्षा र स्वास्थ्यलाई...

  • शाहको नेतृत्वमा रुपन्देही ५ मा एक दर्जन पुल निर्माण सम्पन्न

    शाहको नेतृत्वमा रुपन्देही ५ मा एक दर्जन पुल निर्माण सम्पन्न

    सैनामैना,२९ कार्तिक । विकासप्रेमी नेताको पहिचान बनाउनु भएका नेपाली कांग्रेसका नेता तथा रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवार भरतकुमार शाहको नेतृत्वमा रुपन्देही निर्वाचन क्षेत्र नं। ५ मा एक दर्जन बढी पुल निर्माण सम्पन्न भएका छन । ती पुलले...

  • मतदाता भन्छन्, यस अर्थमा खाँणलाई मतदान

    मतदाता भन्छन्, यस अर्थमा खाँणलाई मतदान

    भैरहवा,२९ कार्तिक । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा पर्ने दोगरी गाउँ नगरमा पर्ने भए पनि शहरमा गणना गर्न सकिँदैन । गाउँ नै हो, यहाँका बासिन्दाको जीवनशैली पनि ग्रामीण स्तरकै छ । यहाँ रहेका सयौं घरपरिवारमध्येका एक परिवार हो, रहम...

  • रुपन्देही १ : न बन्यो रंगशाला, न पाए १० हजार युवाले रोजगारी

    रुपन्देही १ : न बन्यो रंगशाला, न पाए १० हजार युवाले रोजगारी

    देवदह, २९ कार्तिक । वि. सं. २०७४ सालमा नेकपा (एमाले)को तर्फबाट रुपन्देही क्षेत्र नं.१ को उम्मेदवार बनेका छविलाल विश्वकर्माले तीस हजार बढी मत ल्याएर निर्वाचन जिते । तत्कालीन अवस्थामा नेकपा माओवादी केन्द्र समेतको तालमेलको बलमा निर्वाचन जितेका विश्वकर्मा पछि एमाले...