स्पेशल

बुटवलमा सातदिनदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी जारी

बुटवलमा सातदिनदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी जारी

बुटवल,पुस १३ । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा जारी १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ ले ७ दिन पार गरेको छ । पुष १९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको हालसम्म २ लाखभन्दा वढी दर्शकहरुले अवलोकन गरिसकेको प्रदर्शनी सचिवालयले जनाएको छ । प्रदर्शनी आयोजनासँगै प्रदर्शनी स्थलमा विभिन्न विषयमा अन्तरक्रिया तथा प्रतियोगिताहरु पनि भैरहेका छन्…

बुटवलको मेलामा पुन प्रयोग गर्ने सेनेटरी प्याडमा आकर्षण

बुटवलको मेलामा पुन प्रयोग गर्ने सेनेटरी प्याडमा आकर्षण

बुटवल। पुस ७ गते देखी बुटवल मण्डपमा चलिरहेको १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी एवं कृषि, प्रविधि एवं पर्यटन महोत्सवमा दैनिक रूपमा हजारौँ दर्शकले अवलोकन गरिरहेका छन् । प्रदर्शनीका स्टलहरू घुमिरहँदा महिलाहरूको ध्यान पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याडको स्टलमा पुगिरहेको छ । स्वदेशी उत्पादनहरूलाई निकै प्राथमिकताका साथ राखिएको मेलामा रुपन्देहीकै तिलोत्तमा नगरपालिका १ ड्राइभर टोल,…

  • किसान मैत्री नीति ल्याउन सरकारसँग माग

    किसान मैत्री नीति ल्याउन सरकारसँग माग

    बुटवल,पुस १२ । कृषिजन्य वस्तु आयात प्रतिष्थापन गरी निर्यात प्रवद्र्धन गर्न सरोकारवालाले माग गरेका छन् । १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को अवसरमा रूपन्देही उद्योग संघले मंगलवार प्रदर्शनी स्थल बुटवल मण्डपमा कृषि जन्य उद्योग व्यवसायको...

  • १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा घुईँचाे,टिकट काउन्टर थपियो

    १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा घुईँचाे,टिकट काउन्टर थपियो

    बुटवल,पुस १० । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा पुष ७ गतेदेखि जारी १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ ले ४ दिन पार गरेको छ ।पुष १९ गतेसम्म संचालन हुने प्रदर्शनीमा आइतवार अवलोकन कर्ताहरुको अत्याधिक भिड लाग्न...

  • महिला फुटसलको उपाधि सञ्चाचारिका समूहलाई

    महिला फुटसलको उपाधि सञ्चाचारिका समूहलाई

    बुटवल,८ पुस । शुक्रबार सम्पन्न तेस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता २०७९ को उपाधि सञ्चाचारिका समूह रुपन्देहीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा सिद्धबाबा मन्दिर विकास समिति तिनाउ–३, पाल्पा लाई ३–० गोल अन्तरले पराजित गर्दै संचारिका समूहले उपाधि हात...

  • स्विव्त टेक्नोलोजीको प्राविधिक शिक्षा अब बुटवलमा

    स्विव्त टेक्नोलोजीको प्राविधिक शिक्षा अब बुटवलमा

    बुटवल, ८ पुस । हङ्गकङ्गमा केन्द्रीय कार्यालय रहेको स्विव्त टेक्नोलोजीले रुपन्देहीको बुटवल उपमहानगरपालिकाका विद्यालयमहरु प्राविधिक धारमा विशेष काम गर्ने भएको छ । पछिल्लो समयमा प्राविधिक शिक्षा अनै अहिलेको आवश्यकता भैरहेको परिपेक्षमा स्विव्त टेक्नोलोजी प्रालि लिमिटेड नेपालले सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत...

  • महोत्सव उद्धाटनमा बुटवल नगरप्रमुख पाण्डेयले सम्झिए गिरिजा प्रसाद कोईरालालाई

    महोत्सव उद्धाटनमा बुटवल नगरप्रमुख पाण्डेयले सम्झिए गिरिजा प्रसाद कोईरालालाई

    बुटवल, ७ पुस । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा रुपन्देही उद्योग संघ, लुम्बिनी उद्योग परिसंघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि एवं पर्यटन महोत्सवको उद्घाटन समारोहमा बोल्दै गिरिजाप्रसाद कोईरालालाई सम्झिएका...