शिक्षाको केन्द्रबिन्दु बन्दै, नमस्ते एकेडेमी
प्रकाश पाण्डे - तिलोत्तमा । नेपालकै प्रमुख बुटवल तथा भैरहवा जस्ता ठुला सहरहरुको मध्य भाग तिलोत्तमा १४ खैरियामा अवस्थित नमस्ते एकेडेमी शिक्षाप्रेमीहरुका लागि आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ । परम्परागत शिक्षा प्रणाली भन्दा माथी उठेर अन्तरास्ट्रियस्तरको शिक्षा प्रणालीलाई आत्मसात गर्नुपर्छ...
