स्पेशल

बुटवलमा एमाले उम्मेदवार भट्टराई र श्रीमतीलाई निर्वाचन कार्यालयको चेतावनी-मौन अवधिमा मतदाता भेट्न नजानु

बुटवलमा एमाले उम्मेदवार भट्टराई र श्रीमतीलाई निर्वाचन कार्यालयको चेतावनी-मौन अवधिमा मतदाता भेट्न नजानु

बुटवल । निर्वाचन अधिकृतको कार्यालय बुटवलले एमाले उम्मेदवार बाबुराम भट्टराईलाई मौन अवधिमा मतदाता प्रभावित गर्ने काम नगर्न चेतावनी दिएको छ। बुटवलमा एमालेका तर्फबाट मेयरका उम्मेदवार भट्टराईकी श्रीमती माया भट्टराई मौन अवधिमा बुटवल ११ मजुवा टोलमा सुकुम्बासी बस्तीमा पैसा बाँड्न गएको आरोप लागेको थियो। उम्मेदवार भट्टराई र उनकी श्रीमतीलाई अबदेखि मतदाता प्रभावित गर्ने काम नगर्न चेतावनी…

मोदीको सुरक्षा व्यवस्थाका लागि भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण

मोदीको सुरक्षा व्यवस्थाका लागि भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण

बुटवल । बुद्ध जयन्तीको दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड)को टोली लिएर भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ ले कूटनीतिक उडान गरेको छ । दिल्लीबाट सोझै भैरहवा आएको यो विमानमा एसपीजीको…

  • गाडीमा ढुंगा हानेको आरोपप्रति कांग्रेसको आपत्ति

    गाडीमा ढुंगा हानेको आरोपप्रति कांग्रेसको आपत्ति

    बुटवल। कांग्रेसका कार्यकर्ताले गाडीमा ढुंगा हानेको भन्ने सूचनाको खण्डन गर्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ। काग्रेस चुनाब प्रचारप्रसार समिति बुटवलका संयोजक रामबहादुर कार्कीले कांग्रेसले शान्तिपूर्ण रुपमा चुनाबी अभियान सञ्चालन गरिरहेको र अरु उम्मेदवारलाई कुनै अवरोध गर्ने कार्य नगरेको जनाएका छन्...

  • साना दललाई हेप्नु गलत हो : उपमेयर उम्मेदवार पाण्डे

    साना दललाई हेप्नु गलत हो : उपमेयर उम्मेदवार पाण्डे

    बुटवल । रुपन्देहीकोको बुटवल उपमहानगरपालिकाको लागि राप्रपा बाट उपप्रमुख पदकी उम्मेदवार भगवती पाण्डेले साना दललाई हेप्नु गलत भएको बताएकी छन। राप्रपाबाट उपमेयर पदकी उम्मेदवार पाण्डेले राप्रपा सानो पार्टी हो भन्ने मानसिकता त्याग्न आग्रह गरिन । उनले परिवर्तनको लागि, युवा नेतृत्वको...