बिहीवार तिलोत्तमामा गठबन्धनको बृहत आमसभा,कांग्रेस महामन्त्री शर्माले सम्बोधन गर्ने
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भाेलि बिहिबार बृहत आमसभा हुँदैछ । तिलोत्तमाको मणिग्रमा(प्रदर्शनी लाग्ने मैदान)मा बृहत आमसभा हुन लागेको हो । नेपाली कांग्रेस र माओबादी केन्द्रका केन्द्रीय नेताहरुको उपस्थीतिमा आमसभा हुन लागेको हो । आमसभामा नेपाली कांग्रेसका महामन्त्री, विश्वप्रकाश शर्मा,...
