बिचार

अपाङ्गता, पहुचँयुक्त कार्यस्थल :  श्रम बजारमा चुनौती

अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती

राधा भट्टराई अपाङ्गता भएका व्यक्तिहरुलाइ अन्य व्यक्तिखसरह जीवनयापन गर्न पाउनु उनिहरुको नैसर्गिक अधिकार हो । नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन र आत्मनिर्भरता सुनिश्चित गर्न औपचारिक रोजगारी अत्यन्त महत्वपूर्ण छ । तथापि, हालको अवस्थाले यी व्यक्तिहरूले श्रम बजारमा औपचारिक रोजगारी प्राप्त गर्न विभिन्न सामाजिक, भौतिक, र नीतिगत अवरोधहरू सामना गरिरहेका छन् ।२०७८ सालको जनगणना अनुसार, कुल…

लुम्बिनी वाणिज्य क्याम्पस र प्रज्ञानम् ब्रह्म- ४

लुम्बिनी वाणिज्य क्याम्पस र प्रज्ञानम् ब्रह्म- ४

माधवकुमार पाैडेल अन्तर्राष्ट्रियस्तरको शैक्षिक, अनुसन्धान सम्मेलन नियमित रुपमा आयोजना गर्न सक्षम देशकै एकमात्र सामुदायिक क्याम्पस हो लुम्बिनी वाणिज्य क्याम्पस । त्रिभुवन विश्वविद्यालयसँग आवद्ध रही विश्वविद्यालय अनुदान आयोगबाट दोस्रो पटक गुणस्तर प्रत्यायान प्राप्त गर्न सफल यो क्याम्पस लुम्बिनी प्रदेशको गौरव गर्न लायक नमुना शैक्षिक प्रतिष्ठान हो । परम्परागत शैलीको सम्भाषण, पट्यारलाग्दा बासी कुरा र अव्यवहारिक सैद्धान्तिक…

  • पसिना बगाउनेहरूलाई हेलाहोचो गरेर कसरी आऊला समृद्धि ?

    पसिना बगाउनेहरूलाई हेलाहोचो गरेर कसरी आऊला समृद्धि ?

    - डा. तारानाथ भट्टराई 'श्रमबिना कुनै पनि कुराको विकास सम्भव हुँदैन' दार्शनिक सोफेकेलेसको यो पङ्क्तिले श्रमको महत्त्व प्रस्ट पारेको छ । हरेक सीप विकासको सुरुवात श्रमसँगै हुन्छ भन्ने आशय विश्वविख्यात दार्शनिक जोन डिवेको रहेको छ । त्यसैगरी श्रमबिना समाज अगाडि...

  • ऐतिहासिक महत्व बोकेको मालिकाधाम झिरमथाना

    ऐतिहासिक महत्व बोकेको मालिकाधाम झिरमथाना

    नारायण भट्टराई लुम्बिनी प्रदेश अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नं ६ को ठुलापोखरा , बाझापोखरा देखि केही दक्षीण तर्फको चुचुरा को नाम हो झिरम्थाना जहां श्री मालिका देवीको मन्दिर अवस्थित छ । ठूलापोखरा नै एउटा एतीहासिक पवित्र पर्यटकीय क्षेत्र मानिन्छ...

  • बुटवल मेला अब समिक्षा गर्ने कि?

    बुटवल मेला अब समिक्षा गर्ने कि?

    तेजेन्द्र सापकोटा साविक लुम्बिनी अञ्चलकाे सदरमुकाम बुटवलमा तत्कालीन राजा विरेन्द्र वीर विक्रम शाहाकाे जन्म दिनकाे अवसार पारेर वि.स २०५४ साल पाैस महिनामा हाल नया बसपार्क (तत्कालीन Timber corporation Nepal) टि सि एन रहेका स्थानमा तत्कालिन उद्योग वाणिज्य संघको नेतृत्वमा मेला...

  • छोरा गुमाउनुको पिडा

    छोरा गुमाउनुको पिडा

    म सुवास यादव, मेरो छोरा विश्वास यादव संस्कार इंग्लिस बोर्डिंग स्कुल, सियारी गा.पा. वडा नं. ४, शिवपुर, रुपन्देहीमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी थियो । विश्वाश ६/७ वर्षकै उमेरदेखि पढाईसंगै अतिरिक्त क्रियाकलापमा रुची राख्ने, विभिन्न विषयहरु बुझ्न खोज्ने, बुझेको विषयमा...

  • बुटवल उद्योग वाणिज्य संघको नेतृत्व गर्न हिडेका दिनेशको यात्रा

    बुटवल उद्योग वाणिज्य संघको नेतृत्व गर्न हिडेका दिनेशको यात्रा

    २०३२ सालमा बुवा अमर प्रसाद श्रेष्ठको कान्छी औंला समातेर बामेसर्दै पाल्पाबाट बुटवल झरेका दिनेश प्रसाद श्रेष्ठलाई अहिले चुनाव लागेको छ । पाल्पा भैरवस्थान स्थायी घर भएका श्रेष्ठको २०२८ सालमा मिसन अस्पतालमा आमा गंगालक्ष्मी श्रेष्ठको कोखबाट जन्म भएको थियो । पाल्पामा...

  • राजनीतिक अहम्ताको चपेटामा नेपाल संस्कृत विश्वविद्यालय

    राजनीतिक अहम्ताको चपेटामा नेपाल संस्कृत विश्वविद्यालय

    मुना खनाल नेपाल संस्कृत विश्वविद्यालय संस्कृत विद्याको संरक्षण र संवर्धनका विराट् उद्देश्यबाट स्थापित उच्च शैक्षिक संस्था हो । संस्कृत विद्या मानवसभ्यताको एक महान् निधि हो । यसप्रति संसार आकृष्ट छ । यसमा ज्ञान र विज्ञानका अनेक शाखा–उपशाखा छन् । यसर्थ...

Page 1 of 212