ताजा समाचार

बुटवलको भित्रि सडकको हरिविजोग

बुटवलको भित्रि सडकको हरिविजोग

बुटवल । बुटवल उप–महानगरपालिका वडा नं ८ का अधिकांश सडक टिलिक्क टल्कीएका छन् । खाल्टा खुल्टी छैन, सफा चिटिक्क सडक धुलो रहित छ । तर सोही वडाको एउटा सडक यस्तो अवस्थामा छ जुन सडकले ति चिल्ला सडकलाई समेत गिज्जाईरहेको छ । बुटवल भाटभटेनी चोकदेखि दक्षिण अक्सफोर्ट स्कुलहुदै पुर्वपश्चिम लोकमार्गमा जोडिने भित्री सडकको दुर्दशाबाट वडावासी मात्र…

सरकारमा रहँदा कहिल्यै जनताको शिर निहुरिन नदिई काम गरे:नेता गिरी

सरकारमा रहँदा कहिल्यै जनताको शिर निहुरिन नदिई काम गरे:नेता गिरी

बुटवल, २५ कात्तिक । लुम्बिनी प्रदेशका पुर्वमन्त्री लिला गिरीले लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारमा रहँदा आफुले जनताको सेवक बनेर काम गरेको बताएका छन् । प्रदेश सभामा निर्वाचित भएपछि जनताको शिर निहुरिन नदिने गरी सरकारमा रहेर काम गरेको उनले बताए । रुपन्देही क्षेत्र नं. २ (१) का एमाले उम्मेदवार समेत रहेका नेता गिरीले सरकारमा रहँदा…

  • अब बन्ने  गठबन्धनको सरकारले सुकुम्वासी समस्या समाधान गरेर छाड्छ : शाह

    अब बन्ने गठबन्धनको सरकारले सुकुम्वासी समस्या समाधान गरेर छाड्छ : शाह

    बुटवल, २४ कार्तिक। रुपन्देही क्षेत्र नंं ५ मा गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेसका नेता भरतकुमार शाहले निर्वाचनपछि नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनु भएको छ । रुपन्देही क्षेत्र नं. ५ अन्तर्गतका विभिन्न स्थानमा विहिवार भएको घरदैलो...

  • मजदुरका समस्या समाधान गर्न ठोस कार्यक्रम ल्याउने छु: उम्मेद्वार केसी

    मजदुरका समस्या समाधान गर्न ठोस कार्यक्रम ल्याउने छु: उम्मेद्वार केसी

    बुटवल, २४ कार्तिक । आफूहरुका हक अधिकार राज्यबाट सम्बोधन गराउन मजदुर उम्मेद्वारहरुलाई जिताउन मजदुर नेताहरुले आग्रह गरेका छन् । नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश समितिले विहिबार बुटवलमा आयोजना गरेको योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धि कार्यशाला गोष्ठिमा मजदुर नेताहरुले आफ्नो...

  • आयोग खारेज गर्नेले भूमिहीनलाई पूर्जा दिन सक्दैनन्ः गिरी

    आयोग खारेज गर्नेले भूमिहीनलाई पूर्जा दिन सक्दैनन्ः गिरी

    बुटवल, २४ कार्तिक । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले सुकुमबासी समस्या समाधानका लागि एमाले प्रतिबद्ध रहेको बताएका छन् । बुटवल ११ मा आज भएको घरदैलो अभियान कार्यक्रमा बोल्दै उनले अव्यवस्थित,...

  • परमादेशी सरकार जनादेशबाट  परास्त हुन्छ ः छविलाल

    परमादेशी सरकार जनादेशबाट परास्त हुन्छ ः छविलाल

    देवदह, २४ कार्तिक । नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले परमादेशको जगमा बेनको गठबन्धन सरकार जनादेशबाट परास्त हुने बताएका छन् । रुपन्देही क्षेत्र नंं १ का सांसद उम्मेदवार विश्वकर्माले मंसीर ४ गते हुने निर्वाचनले परमादेशको सट्टा जनताको मतबाट सरकार बनाउने...

  • लुम्विनीको एकीकृत विकास मेरो एजेण्डा होः फकरुद्दीन खाँ

    लुम्विनीको एकीकृत विकास मेरो एजेण्डा होः फकरुद्दीन खाँ

    बुटवल । नेपालीकांग्रेस रुपन्देही क्षेत्र नं. ५ ख का प्रदेश सभाकाउम्मेदवार फकरुद्दीन खाँले लुम्विनीको एकीकृत विकासकालागिआफ्नो उम्मेदवारी रहेको वताउनु भएको छ । वर्षौदेखि लुम्विनीको विकास कछुवा गतिमा भैरहेको र लुम्विनीको समग्र गुरुयोजना पूरा गर्न आफू विजयीभए केहीवर्षमै लुम्विनीको मुहार फेर्ने...