प्रदेश स्तरीय वित्तिय तथा गोदाम ब्यवस्थापन तालिम सम्पन्न
बुटवल । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश शाखाको आयोजनामा लुम्बिनी प्रदेश अन्र्तगत रहेका जिल्ला शाखाहरु प्रतिनीधिहरुको सहभागितामा यही मंसिर २५ देखि २७ गते सम्म संचालित वित्तिय तथा गोदाम व्यवस्थापन तालिम बुटवलमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश शाखा कार्यसमिति अध्यक्ष...
