Tag: लैंगिक हिंसा

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानमा संचारमाध्यममा लैंगिक नीति विषयमा बहस

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानमा संचारमाध्यममा लैंगिक नीति विषयमा बहस

बुटवल । आजबाट ३३ औँ अन्तराष्ट्रिय लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको छ । सवैको प्रतिवद्धताः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता भन्ने राष्ट्रिय नाराका साथ याे अभियान सञ्चालन भएकाे छ । सयसैकाे अवसरमा संचारीका समुह लुम्विनी प्रदेशले पनि यसै अवसरमा बुटवलका संचारमाध्यममा लैंगिक नीति विषयमा सम्पादकसंग नीतिगत बहस गरेको छ । रुपन्देहीका संचारमाध्यममा…