बुद्ध जयन्तीमा बुटवल लेडि जेसिजद्वारा बुद्धवाणी ज्ञान प्रवचन, ध्यान तथा दीप प्रज्ज्वलन
बुटवल । २५ सय ६७ औँ बुद्ध जयन्तिको अवसरमा बुटवल लेडी जेसिजले पवित्र बुद्धवाणी ज्ञान प्रवचन, ध्यान तथा दीप प्रज्ज्वलन गरेको छ। बुटवल–३ सिद्धबाबा धाममा रहेको बुद्ध स्तूपमा बिभिन्न सजावटका साथ स्तुपाको प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो । दिप प्रज्वलन कार्यक्रमको उदघाटन बुटवल लेडी जेसीजका संस्थापक अध्यक्ष सिनेटर रेखा शर्मा कट्टेलले गर्नुभएको थियो…
