Tag: रोहिणी

रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सकियो, कार्यबिधी अनुमोदन तथा संशोधन गरियो

रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सकियो, कार्यबिधी अनुमोदन तथा संशोधन गरियो

रोहिणी । रुपन्देहीको रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ । बुधबार धकधईमा भएको सभामा बोल्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणीको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘गाउँपालिकामा देखिने गरी विकास निर्माणका कार्य भएका छन् । जनतासँग सल्लाह–सुझाव लिएर अघि बढेका छौं । हामीसँग जनताको अपेक्षा…

निजामती विधेयकमा माग समावेश हुनुपर्ने भन्दै रोहिणीमा ‘पेनडाउन’

निजामती विधेयकमा माग समावेश हुनुपर्ने भन्दै रोहिणीमा ‘पेनडाउन’

बुटवल ।संघीय निजामति विधेयकमा आफ्ना विभिन्न मागहरु समावेश हुनुपर्ने माग राख्दै रुपन्देहीको रोहिणी गाउँपालिकाका कर्मचारीले पेनडाउन गरेका छन् । स्थानीय तह कर्मचारी संघर्ष समितिले संघीय निजामति सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुका विभिन्न माग समावेश गरी तत्काल ऐन जारी गर्न दबाबमूलक कार्यक्रम गरिरहेको र सोही क्रममा शुक्रबार पेनडाउन गरिएको कर्मचारीहरुले बताएका छन् । केन्द्रीय कार्यतालिका…

  • वडा सदस्यको निधनको शोकमा रोहिणी गाउँपालिकामा विदा

    वडा सदस्यको निधनको शोकमा रोहिणी गाउँपालिकामा विदा

    बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य विद्या देवी धवलको निधन भएको शोकमा गाउँपालिकामा विदा दिइएको छ । रोहिणी गाउँपालिका कार्यालय तथा यस मातहतका सम्पूर्ण वडा कार्यालयहरुमा बिहीबार एक दिनका लागि शोक विदा दिइएको गाउँपालिकाका अध्यक्ष...

  • छिपागढ स्वास्थ्य चौकी नवनिर्मित भवनको उद्घाटन

    छिपागढ स्वास्थ्य चौकी नवनिर्मित भवनको उद्घाटन

    बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित कोटहवामा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन भएको छ । ५४ लाखको लागतमा निर्माण सम्पन्न भएको दुईतले स्वास्थ्य चौकी भवनको बुधबार गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले उद्घाटन गरेका हुन् । सो अवसरमा...

  • रोहिणीका विद्यालयमा प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवारी हेरफेर

    रोहिणीका विद्यालयमा प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवारी हेरफेर

    वुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवार हेरफेर गरिएको छ । मंगलबार बसेको गाउँ शिक्षा समितिको बैठकले शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक तथा शिक्षक काजमा खटाउने सम्बन्धी कार्यविधि २०८० बमोजिम अर्को व्यवस्था कायम नभएसम्मका लागि प्रधानाध्यापक...

  • रोहिणीको बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान

    रोहिणीको बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान

    भैरहवा ।रुपन्देहीको रोहिणी गाउँपालिकाले रोहिणी–३ स्थित बैकुण्ठपुर चोकमा हाईमास्ट सडक बत्ती (लाइट) जडान गरेको छ । यात्रु तथा स्थानीयबासीलाई रातीको समयमा यात्रा गर्न तथा चोक वरपर उज्यालो राख्न हाईमास्ट लाइट जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।...