Tag: रामकृष्ण खाण

लैङ्गिकमैत्री नगर बनाउन तिलोत्तमा  लगातार सुझाब संकलन

लैङ्गिकमैत्री नगर बनाउन तिलोत्तमा  लगातार सुझाब संकलन

बुटवल । बालमैत्री नगरपालिका घोषणा गरेको रूपन्देहीको तिलोत्तमा नगरपालिकाले लैंङ्गिक मैत्री नगरपालिकाको अवधारणा अगाडि बढाएको छ । सोही अनुसार लैङ्गिकमैत्री नगर निर्माणको लागि प्रस्तावहरूको सूची निर्माण गरी विभिन्न सरोकारवाला निकायसँग छलफल अगाडि बढाएको छ । लैङ्गिकमैत्री नगर निर्माणको लागि नगरपालिकाले ११ वटा सूचक निर्माण गरी सोही अनुसारको सूचकलाई आधारमानेर मूल्यांकन गरी लैङ्गिकमैत्री नगर घोषणा गर्ने अन्तिम तयारी गरिएको…

तिलोत्तमाका सर्भिस लेनमा अब ‘साईकल लेन’

तिलोत्तमाका सर्भिस लेनमा अब ‘साईकल लेन’

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो नगरपालिका भित्रका सर्भिस लेनमा साईकल लेन निर्माण गरेको छ। सर्भिस लेनमा ठुला सवारी गुड्नको लागि छुट्टै लेन र साईकलको लागि छुट्टै लेन बनाउने गरि रोड पेन्टिङ भैरहेको तिलोत्तमा नगरपालिकाले जनाएको छ। नगरपालिकाका इन्जिनियर युवराज पन्थीले आफू सहितका प्राबिधिकबाट अबलोकन भएको बताउदै बाटो लाइनिङ्ग पेंटिंग गर्ने कार्य भैरहेको बताए। उनले…

  • अन्तरास्ट्रिय स्तरमा पहुँच बढाउदै तिलोत्तमा, पायो सिटीनेटको सदस्यता

    अन्तरास्ट्रिय स्तरमा पहुँच बढाउदै तिलोत्तमा, पायो सिटीनेटको सदस्यता

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बिश्वभरका नगरपालिकाहरुको संस्था सिटीनेट (CITYNET) को सदस्यता प्राप्त गरेको छ । विश्वका नगरहरु बीच आपसि सहयोग र सहकार्यमा जोड दिने मन्चको रुपमा रहेको उक्त संस्थामा प्रवेश गर्ने तिलोत्तमा नयाँ नगरपलिकाहरु मध्ये नेपालकै पहिलो नगरपालिका बनेको...

  • बड्की आइतबार’को अवसरमा असोज ७ गते तिलोत्तमामा सार्वजनिक बिदा

    बड्की आइतबार’को अवसरमा असोज ७ गते तिलोत्तमामा सार्वजनिक बिदा

    बुटवल । थारु समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आउने आइतबार (असोज ७ गते) सार्वजनिक बिदा दिने भएको छ ।नगरपालिकाले बिहीवार एक बिज्ञप्ती जारी गर्दै सार्वजनिक बिदा दिने जानकारी गराएको हो। नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, विषयगत...