सैनामैनामा आजदेखि पाँचौ राष्ट्रिय सैनामैना महोत्सव सुरु
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा पाँचौ राष्ट्रिय सैनामैना महोत्सव सुरु भएको छ । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित सैनामैना २ कालिकाचोकमा वुधवारदेखि सैनामैना महोत्सव सुरु भएको हो । फागुन १७ देखि २८ गतेसम्म सञ्चालन हुने मेलाको लुम्विनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले एक समारोहकाबिच समुद्घाटन गरे। समुद्घाटन समारोहलाई सम्बोधन गर्दै…
