विश्व बैङ्कको ५९ करोड सहयोगमा तिलोत्तमामा निर्माण हुने सडकको शिलान्यास
बुटवल । विश्व बैङ्कको सहयोगमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माणाधीन सडकको स्तर उन्नति हुने भएको छ । तिलोत्तमा ९ मंगलापुर देखी कान्छी बजार जोड्ने सडकको बिहीबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको हो । ४.८६ किलोमिटर लम्बाइको सडकको विश्व बैकका कन्ट्री म्यानेजर फारिस...
