तिलोत्तमा महोत्सवमा आज लाहुरे सहितका कलाकार प्रमुख आकर्षक
तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ तिलोत्तमा रुपन्देहीको आयोजनामा मणिग्राममा रहेको मेलास्थलमा सञ्चालित तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सव २०८० मा जनसहभागिता बढिरहेको छ । मंसिर १ गतेबाट सञ्चालित मेलामा दर्शकको माग अनुसार १७ गते सम्मको लागि मेला अवधि लम्बाईएको छ । शुक्रबार चर्चित रक पप गाएक आशिस राना लाहुरे…
