Tag: तिलोत्तमामा फ्रि वाईफाई

अब सिक्सलेन तिलोत्तमा खण्डको १३ किलोमिटर सडकमा फ्रि वाईफाई, अत्यवश्यक काम गर्न निकै प्रभावकारी हुने दाबी

अब सिक्सलेन तिलोत्तमा खण्डको १३ किलोमिटर सडकमा फ्रि वाईफाई, अत्यवश्यक काम गर्न निकै प्रभावकारी हुने दाबी

एक ठाउँमा कनेकशन गरेपछि सो सडकखण्ड भरि वाईफाईले काम गर्ने बताए ।
एउटा डिभाइसले एक पटकमा २५६ वटासम्म कनेक्ट गर्न सक्ने क्षमता रहेता पनि अहिले तत्कालको लागि १०० वटा डिभाइस कनेक्ट हुने र टिकटक भने चलाउन नमिल्ने सुचना प्रविधि उपशाखाका प्रमुख ढकालले बताए ।