Tag: एभरेस्ट

एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन

एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन

बुटवल । बुटवल–८ सख्खानगरमा रहेको एभरेष्ट इङ्गलिस माध्यमिक विद्यालयका एक विद्यार्थीले आफैले ड्रोन बनाएर उडाएका छन् । कक्षा–१० मा अध्ययनरत विद्यार्थी सोहन घिमिरेले एक–एक सामग्री जोडेर बनाएको ड्रोन शुक्रबार विद्यालयमा उडाएर देखाएका हुन् । विद्यालयमा शुक्रबार आयोजना गरिएको बादविवाद प्रतियोगिता कार्यक्रमको दृष्य आफैले बनाएको ड्रोनमा क्यामरा जडान गरि उनले खिचेका थिए । परिवारको सहयोगमा थोरै…