निर्वाचनका बेला जनस्वास्थ्यका मापदण्ड पालना गरौँ- स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को जोखिम अहिले पनि कायमै भएकाले चुनावका बेला कोभिडबाट बच्न जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ। मन्त्रालयले निर्वाचनको तयारी गर्दै गर्दा कोभिड १९ को जोखिमलाई पनि ध्यानमा राख्न आग्रह गरेको...