Tag: सुरुङमार्ग

सिद्धबाबा सुरुङमार्गः यसरी पुग्यो ब्रेक थ्रुको अवस्थामा

सिद्धबाबा सुरुङमार्गः यसरी पुग्यो ब्रेक थ्रुको अवस्थामा

बुटवल । एक दशकअघि एमाले नेता विष्णुप्रसाद पौडेलले सिद्धबाबामा सुरुङमार्ग बनाउने योजना सुनाउँदा अन्य पार्टीकाले मात्रै होइन उनकै पार्टीकै नेताकार्यकर्ताले हावामा उठाउँथे । तीन दशकयता संसदीय राजनीतिमा एकपटकबाहेक निरन्तर रहेका उनले गर्नैपर्ने सूचीमा राखेका योजना जसरी पनि पार लगाएका छन् । त्यही संकल्पभित्रको योजना सिद्धबाबामा सुरुङमार्ग । पाल्पाबाट ०५१ सालमा सांसद बनेका उनी त्यसयता निरन्तर…