एमालेले ११ महिनापछि बिनासर्त चल्न दियो लुम्बिनी प्रदेशसभा
बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिगत ११ महिना देखि गर्दै आएको लुम्बिनी प्रदेशसभाको अवरोध बिनासर्त खोलेको हो । एमालेले प्रदेशसभामा गएको साउन १ गतेदेखि अवरोध गर्दै आएको थियो । पाँच दलको गठबन्धनमा एमालेले कारबाही सिफारिस गरेका दुई सांसद...