Tag: लुम्बिनी एक्स्पो–२०८०

‘अल्लो’का उत्पादनमा लुकेको ‘राष्ट्रियता’

‘अल्लो’का उत्पादनमा लुकेको ‘राष्ट्रियता’

बुटवल । बुटवल १७ मोतिपुरका ७२ वर्षीय कपिलदेव पाण्डे सोमबार बिहान ११ बजे नै श्रीमतीलाई मेला घुमाउन लुम्बिनी एक्स्पो २०८० मा ल्याएका थिए। एक्स्पोमा श्रीमतीलाई सँगै लिएर आएका उनी आज राष्ट्रिय टोपी दिवसमा टोपी लगाउन मन लागेर अल्लोको टोपी किन्न थाले। चिनारी महिला साझेदारी अल्लो उद्योग समूहले उत्पादन गरेका तयारी पोसाकको स्टलमा उनले टोपी लगाउँदै…

एक्स्पोमा अर्गानिक मह चखाउँदै सैनामैनाका अधिकारी परिवार

एक्स्पोमा अर्गानिक मह चखाउँदै सैनामैनाका अधिकारी परिवार

बुटवल । रुपन्देही व्यापार संघले सञ्चालन गरेको लुम्बिनी एक्स्पो २०८० मा ७ स्टलमा मौरी जन्य उत्पादन राखिएका छन्। केही रुपन्देहीका छन् भने धेरै अन्य जिल्लाका । स्टल घुम्दै जाँदा २६ नम्बर स्टलमा श्री रामापुर मौरी स्रोत केन्द्र ले आफ्नो उत्पादन ‘श्रीराम मह’का विभिन्न प्रकारहरू चखाई रहेको थियो। सैनामैना नगरपालिका ८ रामापुरमा रहेको केन्द्रको स्टलमा बसेका…

  • एक्स्पोमा साल्ट ट्रेडिङको सुपथ मूल्य पसल, उत्पादन चिनाउने योजना

    एक्स्पोमा साल्ट ट्रेडिङको सुपथ मूल्य पसल, उत्पादन चिनाउने योजना

    बुटवल । बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो २०८० मा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री कक्षले सुपथ मूल्यमा सामाग्री बेचिरहेको छ। सहुलियत दरको सुपथ मूल्य पसलबाट उच्च गुणस्तरीय एसटिसि ब्राण्ड्का खाद्यान्नको प्रयोगमा बानी बसाल्ने उद्देश्यले  मेलामा स्टल राखेको साल्ट ट्रेडिङमा बिक्री भने...

  • ‘धनिकला’का हस्तकलामा दर्शकको आकर्षण

    ‘धनिकला’का हस्तकलामा दर्शकको आकर्षण

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका ४ मैनाबगरकी धनिकला पुन मगरको परिवार कोरोनाले आर्थिक सङ्कटबाट गुज्रियो। आम्दानी गर्न सकिने र आफ्नो क्षमता भएको हस्तकलाको प्रयोग गर्ने निर्णयमा मगर परिवार पुग्यो। सामान्य रूपका मूर्तिहरू बनाउँदै व्यवसाय सुरु गरेका उनीहरूको यो साथमा यति...

  • लुम्बिनी एक्स्पोमा निःशुल्क माटो परीक्षण 

    लुम्बिनी एक्स्पोमा निःशुल्क माटो परीक्षण 

    बुटवल । पुस ५ गतेदेखि बुटवलको प्रदर्शनी केन्द्रमा सञ्चालित लुम्बिनी एक्स्पो २०८० मा निःशुल्क माटो परीक्षण सुरु भएको छ।  रुपन्देही व्यापार संघको आयोजनामा सञ्चालित लुम्बिनी एक्स्पो २०८० अन्तर्राष्ट्रिय व्यापार मेलामा सोमबारदेखि निःशुल्क माटो परीक्षण सुरु गरिएको कृषि तथा प्रविधि उपसमिति ...

Page 1 of 212