बुटवलमा सीपमूलक तालिम लिएका ५९ प्रतिशतभन्दा बढी रोजगारीमा
बुटवल । रुपन्देहीकाे बुटवल उपमहानगरपािलकाले सञ्चालन गरेका विभिन्न सीपमूलक तथा व्यावसायिक तालिम कार्यक्रम प्रभावकारी देखिएका छन् । आर्थिक वर्ष २०७९-०८० देखि २०८२-०८३ सम्म सञ्चालन गरिएका ९ वटा तालिम कार्यक्रममा सहभागी १७५ जनामध्ये १०४ जनाले उद्यम सञ्चालन वा रोजगारी प्राप्त गर्न सफल भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । रोजगार शाखाका अरबिन्द पाण्डेका अनुसार तालिमपछि करिब ५९…
