Tag: बुटवल्

बुटवल उपमहानगरपालिका लोकसंस्कृति संरक्षणमा अग्रणी

बुटवल उपमहानगरपालिका लोकसंस्कृति संरक्षणमा अग्रणी

बुटवल ।लोकसंस्कृति संरक्षण र प्रवद्र्धनको दिशामा बुटवल उपमहानगरपालिका देशभरकै नमुना स्थानीय निकायको रूपमा अघि बढेको छ। लुम्बिनी प्रदेशको राजधानीसमेत रहेको बुटवल उपमहानगरपालिकाले भाषा, कला, परम्परा, इतिहास र सामाजिक विविधतालाई समेट्दै आफ्ना नीति, योजना र कार्यक्रममार्फत समावेशी तथा सांस्कृतिक दृष्टिले समृद्ध समाज निर्माण गर्न उल्लेखनीय भूमिका खेलेको छ। विविध जातजाति, भाषा र संस्कृतिले भरिएको बुटवलमा मगर,…