Tag: नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको राजधानी सारिएपछि रुपन्देही क्षेत्रमा ठूलो आर्थिक क्षति : उद्योगी–ब्यवसायी

लुम्बिनी प्रदेशको राजधानी सारिएपछि रुपन्देही क्षेत्रमा ठूलो आर्थिक क्षति : उद्योगी–ब्यवसायी

राजधानी सार्नेलाई अनुमोदन नगरौँ : खाँण बुटवल । बुटवलमा रहेको लुम्बिनी प्रदेशको राजधानी दाङ सारिएपछि रुपन्देही क्षेत्रमा ठूलो आर्थिक क्षति पुगेको उद्योगी ब्यवसायीले बताएका छन् । केही भएपनि चलायमान भएको यहाँको बजार राजधानी सारिएसंगै सुस्ताउँदै जाँदा आर्थिक गतिबिधि समेत घटेको उनीहरुको तर्क छ । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र न २ मा रहेका निजीक्षेत्रका सरोकारवालासंग गरेको…

‘कानुन संशोधन गरेर भएपनि सुकुम्बासी समस्या समाधान गर्छु’

‘कानुन संशोधन गरेर भएपनि सुकुम्बासी समस्या समाधान गर्छु’

बुटवल । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का उम्मेद्वार चुन्नप्रसाद पौडेलले लामो समयदेखि अन्यौलमा रहेको सुकुम्बासी समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले काँग्रेस नेतृत्वमा सरकार बनाउन सकियो भने लामो समयदेखिको भुमिहीन, सुकुम्बासी, अब्यवस्थित बसोबासी समस्या नीति बदलेर भएपनि समाधान गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । निर्वाचन परिचालनका लागि गठित भुमिहीन सुकुम्बासी तथा…

  • पुरानो गठबन्धन ब्युँताउन दलहरु सहमति नजिक, आज बैठक बस्दै

    पुरानो गठबन्धन ब्युँताउन दलहरु सहमति नजिक, आज बैठक बस्दै

    बुटवल । प्रधानमन्त्रीको विषयलाई लिएर भत्किएको पुरानो पाँचदलीय गठबन्धन राष्ट्रपति चुनावलाई लिएर ब्युँतिने सम्भावना बढेको छ । बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्र, कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच भएको बैठक पुरानो गठबन्धन ब्युँताउने सहमति नजिक पुगेको नेताहरूले बताएका छन्...

  • रुपन्देही ५ मा सुकम्बासी समस्या समाधान गर्नेछु : शाह

    रुपन्देही ५ मा सुकम्बासी समस्या समाधान गर्नेछु : शाह

    रुपन्देही, २६ कात्तिक । रुपन्देही क्षेत्र नं. ५ का पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका नेता भरतकुमार शाहले पाँच दलीय गठबन्धनको जीतलाई कसैले रोक्न नसक्ने बताएका छन् । शाहले रुपन्देहीको ५ नम्बर क्षेत्रमा आफुले दिनरात...

Page 1 of 212