एकल महिलाहरुलाई उद्यमशिलता, प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
बुटवल । तीन दिने उद्यमशिलता सचेतन, प्रशिक्षक प्रशिक्षण सम्बन्धि तालिम बुटवलमा सम्पन्न भएको छ। कृवे विस्ट्रोको सहयोग एव मानव अधिकारको लागि महिला एकल महिला समूह रुपन्देहीको आयोजनामा तालिम सम्पन्न भएको हो। तालिमको समापन समारोहमा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ९...
