स्वास्थ्य मापदण्ड पालना गर्न व्यबसायीलाई आग्रह
बुटवल । बुटवल उद्योग बाणिज्य संघले बुटवलको बजार अनुगमन गरेको छ । महामारीको रुपमा फैलिएको कारोना भाईरस (कोभिड १९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउनलाई खुखुलो गरेपछि व्यबसायीले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको विषयमा बजार अनुगमन गरिएको संघका वरिष्ठ उपाध्यक्ष तथा अनुगमन टोलीका संयोजक उज्ज्वल कसजुले जानकारी गराए । इलाका प्रहरी कार्यालय बुटवल र बुटवल उद्योग…
