ब्लडक्यान्सर पिडितलाई उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण
बुटवल । ब्लड क्यान्सर बिरामीलाई रूपन्देही सामाजिक सञ्जाल,अष्ष्ट्रेलियाको सहयोग र मिलिजुली परिवारको पहलमा जटिल संकलन गरिएको रकम परिवारलाइ हस्तान्तरण गरिएको छ। सिद्धार्थनगर नगरपालिका वडा नम्बर-२ झन्डिबजार निवासी ब्लडक्यान्सर उपचारार्थ मकध्वज राई (मुनिलभाई)को परिवारलाइ उपचारको लागि संकलित एक लाख बत्तिस हजार...
