तिलोत्तमा नगरप्रमुख खाणले दिए आफ्नो सेवा सुबिधा वापतको रकमबाट छात्रवृत्ति
- लुम्बिनी प्रेस संवाददाता
- भदौ २९, २०८०
- 182 Shares
-

Read Time:1 Minute, 0 Second
बुटवल । आफ्नो सेवा सुविधा वापत पाउने रकमबाट तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन।
५९ औं राष्ट्रिय बाल दिवसकोे अवसरमा आज नगरपालिकामै आयोजित कार्यक्रममा उनले नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयका १४९ जना जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई ५ हजार रुपैयांका दरले छात्रवृत्ति वितरण गरेका हुन।उनले गतवर्ष समेत छात्रवृत्ति बितरण गरेका थिए।
आर्थिक अभावमा शिक्षा बाट बञ्चित हुन नपरोस् भनेर आफ्नो सेवा सुबिधा नलिएर छात्रवृत्ति बितरण गरेको नगरप्रमुख खाणले जानकारी दिए।
प्रतिकृया दिनुहोस्
- बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु
- सुठौली र कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल
- बुटवलमा एकदिने नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार सम्पन्न
- सांसद गिरीकाे पहलमा बाल सुधार गृहका बालबालिकालाइ सचेतना
- रुपन्देही ३ को उपनिर्वाचनमा लेखनाथ गैरेले गरे स्वतन्त्र उम्मेदवारीको घोषणा
- सिद्धबाबा सुरुङमार्गमा लाइनिङको काम हुँदै
- आत्मनिर्भर बनाउने पाँच तालिम बुटवलमा एकैसाथ समापन
- आज देशैभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
- बुटवल–नारायणगढ चार लेन सडक ः म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशतमात्र
- तिलोत्तमाको दूरगामी सहकारी डुब्यो ः बचतकर्ताको भीड
-
बुटवलमा एकदिने नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार सम्पन्न
असार २३, २०८२ -
तिलोत्तमाको दूरगामी सहकारी डुब्यो ः बचतकर्ताको भीड
असार १८, २०८२ -
सांसद गिरीकाे पहलमा बाल सुधार गृहका बालबालिकालाइ सचेतना
असार २३, २०८२ -
आत्मनिर्भर बनाउने पाँच तालिम बुटवलमा एकैसाथ समापन
असार २३, २०८२ -
सिद्धबाबा सुरुङमार्गमा लाइनिङको काम हुँदै
असार २३, २०८२ -
बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु
असार २६, २०८२ -
आज देशैभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
असार २३, २०८२
लेखकको सम्वन्धमा