इन्टलेक्चुअल स्कूलका विद्यार्थीले गरे साढे २ किलोमीटर सरसफाइ
- लुम्बिनी प्रेस संवाददाता
- भदौ २८, २०८०
- 213 Shares
-
बुटवल । बुटवल ११ कालिकानगरमा रहेको इन्टलेक्चुअल एकेडेमी स्कुलका बिद्यार्थीहरुले सरसफाइ कार्यक्रम गरेका छन् ।
स्कुलमा गठित इन्टलेक्च्युअल बाल क्लबको आयोजनामा गरिएको सरसफाइ कार्यक्रम स्कुलको वरिपरि र योगिकुटिदेखी मझुवा स्थित भुवनसिंह मार्गको डेढ किलोमिटर र पुर्व देवसिद्दनगरको एक किलोमिटर सडकमा सरसफाइ गरिएको थियो ।
वातावरणलाई स्वच्छ राख्नुपर्ने र डेङु नियन्त्रण गर्ने अभियान स्वरूप यो कार्यक्रम गरिएको बाल क्लबकी अध्यक्ष नेहा भारीले जानकारी दिइन।
कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरू सहभागी रहेको कार्यक्रममा विद्यार्थीहरूले सडक वरपरका घरहरूका मानिसहरूलाई वातावरण प्रदूषित नगर्न र प्लास्टिक जन्य फोहोरहरूलाई जथाभाबी नफाल्न समेत अनुरोध गरेका थिए ।
स्कुलको बाल क्लबद्वारा बिहीबार बिहान सञ्चालन गरिएको कार्यक्रम बाल दिवसका अवसरमा गरिएको स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक सुरज बि क ले जानकारी दिएको थिए ।
प्रतिकृया दिनुहोस्
- प्रतिनिधिसभा निर्वाचन : लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
- पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता
- बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा
- दिपकुमार उपाध्याका छाेरा आशिष शर्माद्वारा कपिलवस्तु–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता
- रुपन्देही २ मा रास्वपाका शुलभ खरेलको उमेदवारी दर्ता
- रूपन्देही–३ मा नेकपा एमालेका घिमिरेको मनोनयन दर्ता
- नेकपाबाट टिकट नपाएपछि पूर्वमुख्यमन्त्री केसीले दिए स्वतन्त्र उमेदवारी
- पाँचौँपटक चुनाव जित्ने योजनासहित एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे उमेदवारी दर्ता
- दाङ-१ मा कांग्रेसका सह-महामन्त्री चाैधरीकाे मनाेनयन दर्ता
- रुपन्देही २ मा कांग्रेसबाट चुन्नप्रसादले गराए मनोनयन दर्ता
-
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
रुपन्देही २ मा पाण्डेले गरे मनाेनयन दर्ता
माघ ६, २०८२


लेखकको सम्वन्धमा