लायन्स क्लब अफ सैनामैना स्टारमा पदभार ग्रहण, अध्यक्ष
- लुम्बिनी प्रेस संवाददाता
- असार २९, २०८०
- 184 Shares
-
पोखरेलद्वारा पहिलो कार्यक्रम बृक्षारोपण गर्ने घोषणा
बुटवल । लायन्स क्लब अफ सैनामैना स्टार को २०२३/२४ को लागि शिवराज पोख्रेलले पदभार ग्रहण गरेका छन।शुक्रवार साझ एक कार्यक्रमका बीच लायन्स क्लब अफ सैनामैना स्टार का २२/२३ का अध्यक्ष देबि प्रसाद पाण्डेले २३/३४ को अध्यक्ष को लागि पोखरेललाई पद हस्तान्तरण गरेका हुन।
क्लबको प्रथम उपाध्यक्षमा टामलाल न्यौपाने, दृतिय उपाध्यक्षमा जीवन घिमिरे, सचिबमा गणेश बेलबासे र कोषाध्यक्षमा राजन भट्टराई (राज)ले पदभार ग्रहण गरेका थिए।
कार्यक्रममा लायन्स स्टारका संस्थापक अध्यक्ष कृष्ण ज्ञवालीको प्रमुख अतिथ्यामा तथा लायन्स क्लब अफ सैनामैना मलमला २३/२४ का अध्यक्ष बिजय काफ्ले, युवराज कार्की लगायतको सहभागीता रहेको थियो।
कार्यक्रमको संचालन २२/२३ सचिव जीवन घिमिरेले गरेका थिए। नयाँ नेतुत्व चयन हुनासाथ लायन्स क्लब अफ सैनामैनाले बृक्षरोपण कार्यक्रम गर्ने जनाएको छ।
शनिवार बिहान १० बजे सैनामैना ७ को वडा कार्यलय परिसर लगायत विभिन्न ठाउँमा बृक्षरोपण गरिने क्लब का कोषाध्यक्ष राजन भट्टराईले जानकारी गराए।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा