निःशुल्क छात्रवृत्ति र विद्यार्थीबाट उठाउने शुल्कको विवरण पेश गर्न तिलोत्तमाको निर्देशन
- लुम्बिनी प्रेस संवाददाता
- असार २६, २०८०
- 53 Shares
-

बुटवल । तिलोत्तमा नगरपालिकाले निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरु र विद्यार्थीहरुबाट उठाउने शुल्कको विवरण पेश गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख मंगलबार पत्र लेखि नगर भित्रका सामुदायिक विद्यालयहरुलाई शिक्षा ऐन तथा नियमावलीमा तोकिएको बमोजिमको निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको नामावली र विद्यालयले उठाउने शुल्कको विवरण साउन ५ गतेभित्र बुझाउन निर्देशन दिएका हुन् । एने अनुसार कुल विद्यार्थीको १० प्रतिशतले निःशुल्क छात्रवृत्ति गर्छन् ।
‘प्रस्तुत विषयमा तिलोत्तमा नगरपालिका भित्र सञ्चालित सम्पुर्ण संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८० मा शिक्षा ऐन तथा नियमावलीमा तोकिए बमोजिमको निःशुल्क छात्रवृत्ति विवरण गरि त्यस्तो छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको नामावली तथा कक्षा नर्सरी देखी कक्षा १२ सम्म विद्यार्थीबाट उठाउने शुल्क विवरण मिति २०५०।०४।०५ गते भित्र अनिवार्य रुपमा यस नगरपालिकामा पेश गर्नुहुन जानकारी गराइन्छ ।’– पत्रमा भनिएको छ ।
तिलोत्तमा नगरभित्र संस्थागत विद्यालय ४० र सामुदायिक विद्यालय ४२ वटा रहेका छन् । तिलोत्तमा कक्षा १२ सम्म अहिले करिब ४४ हजार विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
प्रतिकृया दिनुहोस्
- जबरजस्ती करणी मुद्दामा पीडितको गोपिनियता भंग गरेको आरोपमा शुद्धोधन गापा अध्यक्ष चौधरी पक्राउ
- प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा
- समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
- समृद्धिकाे नयाँ घाेषणा : उत्कृष्ठ कर्मचारीलाइ १ लाख राशीकाे पुरस्कार, याे वर्ष देवा ठाकुरलाइ
- समृद्धिलाई आईएसओ चिन्ह प्रदान
- प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
- लुम्बिनीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा
- समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
- लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
जेष्ठ ६, २०८२ -
समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
जेष्ठ ६, २०८२ -
समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
जेष्ठ ६, २०८२ -
समृद्धिलाई आईएसओ चिन्ह प्रदान
जेष्ठ ६, २०८२ -
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
जेष्ठ १, २०८२
लेखकको सम्वन्धमा