रोयल ग्लोबल युनिभर्सिटीको बुटवलमा मिट एण्ड ग्रेट
- लुम्बिनी प्रेस संवाददाता
- फाल्गुन ३, २०८०
- 406 Shares
-
Read Time:45 Second
बुटवल । रोयल ग्लोबल युनिभर्सिटी गुहाटीमा रहेको प्रतिष्ठित युनिभर्सिटीले बुटवलमा एक कार्यक्रमका बिचमा मिट एण्ड ग्रेट गरेको छ।
कार्यक्रममा युनिभर्सिटीका सहायक निर्देशक गुरुप्रीत कौर आनन्द, नेपालका लागि कन्ट्री म्यानेजर केशब ढकाल लगायतके युनिभर्सिटीको बारेमा अभिमुखिकरण गरेका थिए।
बुटवल मिलनचोकको एक होटलमा भएको मिट एण्ड ग्रेटमा बुटवल तथा भैरहवाका कन्सलटेन्ट, शिक्षक, युवा अभियन्ता लगायतको सहभागीता रहेको थियो।
प्रतिकृया दिनुहोस्
- चाडपर्व लक्षित विशेष सुरक्षा योजना: कपिलवस्तुमा ६४ मोटरसाइकलमा हतियारसहितका प्रहरी टोली र २८८ सीसीटीभीबाट निगरानी
- बुटवल उद्योग वाणिज्य संघका महासचिवका उम्मेदवार बसन्त ढकाल भन्छन् – ‘व्यवसायीका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने छु’
- ३३ वर्षदेखि व्यवसायमा सक्रिय अलिम दिन, व्यापारीको हितमा काम गर्ने प्रतिबद्धता
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

लेखकको सम्वन्धमा