निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- लुम्बिनी प्रेस संवाददाता
- माघ २, २०८२
- 12 Shares
-
Read Time:1 Minute, 9 Second
काठमाडौं । निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । शुक्रबार (माघ २) दिउँसो काठमाडौंको कान्तिपथस्थित आयोग कार्यालयमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आयोगको गेटबाट भित्र प्रवेश गर्न रोक्न थालिएको छ । विशेष गरी नेपाली कांग्रेसका कार्यकर्तालाई प्रवेश दिइएको छैन । सीमित व्यक्तिलाई कार्ड हेरेर मात्र गेटबाट भित्र पठाइएको छ ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्मालगायत पदाधिकारी पनि आयोग पुगेका छन् । पदाधिकारीलाई भने भित्र प्रवेश गर्न दिइएको छ । अरू कार्यकर्तालाई गेटमै रोकिएको छ ।
आयोगमा यस दिन कांग्रेस सभापति गगन थापा र देउवा समूह दुवै टोली जाने सूचनासँगै सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा