संविधान दिवसको अवसरमा नवीन विद्यार्थी क्लबद्वारा दीप प्रज्वलन
Read Time:41 Second
बुटवल । संविधान दिवसको अवसरमा बुटवलको नवीन माविको मातहतमा रहेको नवीन विद्यार्थी क्लबले दीप प्रज्वलन गरेको छ।
बिधालय परिषर देबिनगर चौपारीमा दिप प्रज्वलन गरिएको क्लवकी कामना लम्सालले जानकारी दिइन।
उक्त कार्यक्रममा संविधान निर्माणमा योगदान दिने सम्पूर्ण सहिदहरू प्रति सोक व्यक्त गरिएको थियो।
क्लवका अध्यक्ष अमिसन् थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुबास पौडेलले गरेका थिए।



प्रतिकृया दिनुहोस्