बैनै ज्यू दाजै ज्यू’ गितले ततायो बजार (भिडियो सहित)
- लुम्बिनी प्रेस संवाददाता
- असार १६, २०८०
- 354 Shares
-
Read Time:58 Second
गायक अर्जुन सापकोटा र गायिका शान्तिश्री परियारको स्वर रहेको नयाँ लोकदोहोरी गीत सार्वजनिक गरिएको छ ।
शुक्रवार बेलुका सार्वजनिक ‘बैनै ज्यू दाजै ज्यू’ शीर्षकको गीतमा तेजश रेग्मीको शब्द, अर्जुनकै संगीत एवं सुदीप सागरको संगीत संयोजन छ ।
काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा तयार ‘बैनै ज्यू।।।’मा सागर लम्साल ‘बले’, रुविना अधिकारीसँगै गायक सापकोटा स्वयंले पनि अभिनय गरेका छन् ।
नवराज उप्रेतीको छायाँकन, दीपक विष्टको सम्पादन रहेको गीत ‘सुशील ज्ञवाली’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस्
प्रतिकृया दिनुहोस्
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी

लेखकको सम्वन्धमा