विश्वव्यापी आवधिक निष्कर्ष समिक्षा लुम्बिनीमा सम्पन्न
- लुम्बिनी प्रेस संवाददाता
- जेष्ठ ६, २०८०
- 280 Shares
-
बुटवल । विश्वव्यापी आवधिक निष्कर्ष सम्बन्धी लुम्बिनी प्रदेश स्तरीय समिक्षा कार्यक्रम रुपन्देहीमा सम्पन्न भएको छ । निल हिरा समाज नेपालको आयोजना तथा राईट हेयर राइट नाओको सहयोगमा शुक्रबार रुपन्देहीमा कार्यक्रम सम्पन्न भएको हो । कुनैपनि देशको मानवअधिकारको कुरा कस्तो छ भनेर गरिने कार्यक्रम अन्तरगत लुम्बिनी प्रदेश स्तरीय कार्यक्रम सम्पन्न भएको हो ।
लम्बिनी प्रदेशमा यौनिक तथा लैंगिक समुदायले दिएका मुद्धाहरुको बारेमा कसरी सहयोग र लागु गर्यो भन्ने विषयमा कार्यक्रममा छलफल भएको निलहिरा समाजकी कार्यक्रम अफिसर रुबिना तामाङले जानकारी दिईन् । साथै दलित तथा अन्य अल्पसंख्यखक हरुको सहभागिता रहेको उनले जानकारी दिईन् ।

मिट टम रिभ्यूमा पेस गर्नको लागि साथै प्रदेशबाट सिफारिसकर्ता खोजिरहेको निल हिरा समाजका केन्द्रीय समितिका राजेश लामाले जानकारी दिए । उनले एक दिने निष्कर्ष सम्बन्धी लुम्बिनी प्रदेश स्तरीय समिक्षा कार्यक्रममा यसको बारेमा पनि छलफल भएको बताए ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा