एसआर होटल डाईभरटोलमा नयाबर्ष बिशेष सास्कृतिक कार्यक्रम हुँदै
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र २६, २०७९
- 400 Shares
-
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका १ ड्राइभर टोलमा रहेको होटल एसआरले नेपाली नयाँ वर्ष २०८०को अवसरमा विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ।
नयाँ वर्ष २०८० को अवसरमा अन्य क्षेत्रभन्दा फरक लोक तथा दोहोरी सांगितिक कार्यक्रम गर्न लागिएको होटलका व्यवस्थापक लक्ष्मण बन्जाडेले जानकारी दिए।
उनले साँझ ७ बजेबाट सुरु हुने कार्यक्रममा लोक गायक खुमन अधिकारी,लोक गायिका टीका सानु, गायक दिपु मगर, नृत्य कलाकार सुशीला नेपाली र हास्य कलाकार विष्णु पाण्डेय(माईला बा)ले मनोरञ्जन प्रदान गर्ने जानकारी दिए।
९९९ रुपैयाँ प्रतिव्यक्ति टिकट तोकिएको जानकारी दिँदै व्यवस्थापक बन्जाडेले टिकट बापत अनलिमिटेड भेज/ननभेज बुफे डिनर प्राप्त गर्ने बताए। ५ वर्ष भन्दा साना बालबालिकाको टिकट नलाग्ने उनले जानकारी दिए।
अन्य क्षेत्र भन्दा फरक र नेपाली कला संस्कृतीलाई प्रवर्द्धन गर्नका लागि कार्यक्रम गर्न लागिएको बताउँदै उनले टिकटका लागि होटलमा सम्पर्क गर्न आग्रह गरेका छ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा