साना दललाई हेप्नु गलत हो : उपमेयर उम्मेदवार पाण्डे
- Lumbini Press
- बैशाख २६, २०७९
- 493 Shares
-
बुटवल । रुपन्देहीकोको बुटवल उपमहानगरपालिकाको लागि राप्रपा बाट उपप्रमुख पदकी उम्मेदवार भगवती पाण्डेले साना दललाई हेप्नु गलत भएको बताएकी छन।
राप्रपाबाट उपमेयर पदकी उम्मेदवार पाण्डेले राप्रपा सानो पार्टी हो भन्ने मानसिकता त्याग्न आग्रह गरिन । उनले परिवर्तनको लागि, युवा नेतृत्वको आवश्यकता पर्ने बताउदै उनले आफ्नो टोलको लागी र आफ्नो वडाको समानुपातिक बिकासको लागि राप्रपा लाई जिताउन आग्रह गरिन ।
सानो पार्टिलाई मत दिदा मतको सदुपयोग हुदैन भन्ने मनसाय नराख्न बताउदै उनले राप्रपाले यो पटक परिवर्तनको मुद्दा र युवा सहभागिताका लागि राप्रपालाई मतदान गर्न आग्रह गरिन।
उनले स्थानीय तहमा राजनिती गर्ने स्थान नभएको बताउदै भनिन,’ स्थानीय निकाय समाज सेबा गर्ने ठाउँ हो। राजनीति गर्ने ठाउँ होइन। चुनाबमा पैसा खर्च गरेर चुनावलाई ब्यापार बनाउनेहरु भोलि अवस्य भ्रष्टाचार गर्छन।’
बुटवलमा राप्रपाबाट मेयरमा मृगेन्द्र शेरचन र उपमेयरमा पाण्डे उम्मेदवार रहेका छन।
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी
- कांग्रेस महाधिवेशन प्रतिनिधि बन्न गुल्मी–१ बाट युवा ब्यवसायी सन्तोष कंडेलद्वारा उम्मेद्वारी घोषणा
- वेल्टेन प्रोफेसनलको उत्पादन तथा आधुनिक सौन्दर्य प्रविधिबारे प्रशिक्षण
- सैनामैना–८ कांग्रेस सभापतिमा २८ वर्षीय किरण तिवारी निर्विरोध
- सैनामैनामा कांग्रेस वडा सभापतिका उम्मेदवार पोख्रेलको निःशुल्क एम्बुलेन्स सेवासहित पाँचबुँदे प्रतिबद्धता
- सैनामैना–७ को सभापति बन्न शिवराज पोख्रेल उम्मेद्वार
- भोटेकोसी बाढी प्रभावितका लागि रोयल जिम एन्ड फिटनेसको ७० हजार सहयोग
- विपत्तिमा परेका सौन्दर्यकर्मीको पीडा : ‘कति बगे, कति बेपत्ता छन्, सरकारलाई तथ्यांक चाहियो’
- बाढीपीडितको घाउमा होराइजन गौतम बुद्धको मलम, उद्धार कोषमा ५ लाख ८० हजार सहयोग
- लुम्बिनीका १ हजार २०६ पत्रकार बीमाको दायरामा
-
सैनामैना–७ को सभापति बन्न शिवराज पोख्रेल उम्मेद्वार
अशोज ३, २०८३

प्रतिकृया दिनुहोस्