७९ वर्षीय आचार्य बुटवलबाट सम्पर्क बिहिन, खोजी गरिदिन परिवारको आग्रह*
- लुम्बिनी प्रेस संवाददाता
- माघ २३, २०७९
- 2.7K Shares
-
Read Time:57 Second
बुटवल । अर्घाखाँची घर भई हाल बुटवल उपमहानगरपालिका ११ बस्दै आएका सोभासिह आचार्य सोमबार दिउसो देखि सम्पर्क बिहिन भएका छन। दिउसो ४:४५ बजे घरबाट निस्केको र त्यसपछि सम्पर्कमा नआएको उनकी बुहारी रमा आचार्यले जानकारी दिइन। गहुँ गोरो बर्णको, ६ फिट उचाइ,लामो जुँगा सहितको हुलिया भएको ब्यक्तिलाई कहि कतै देखेमा सम्पर्क गर्न उनले आग्रह गरेकी हुन।
प्रहरी कार्यालयमा समेत निवेदन दिएको जानकारी गराउदै उनले परिवारको जेष्ठ सदस्यलाइ सम्पर्कमा ल्याउन सहयोग गर्न आग्रह गरेकी छन। आचार्यलाई कहि कतै देखेमा ९८४३८६०२०८ वा ९८५७०२७८८६ मा सम्पर्क गर्न बुहारीले आग्रह गरेकी छन।
* उहाँ सम्पर्कमा आउनुभएको छ।
प्रतिकृया दिनुहोस्
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी

लेखकको सम्वन्धमा