Tag: होली

खुद्रा किराना व्यवसायी र देउराली सहकारीले संयुक्त मनाए होली मिलन

खुद्रा किराना व्यवसायी र देउराली सहकारीले संयुक्त मनाए होली मिलन

बुटवल । खुद्रा किराना व्यवसाय सङ्घ रुपन्देहीले हिन्दु नेपालीहरूको महान् पर्व होली पर्व मनाएको छ। संघ र संघले नै सञ्चालन गरेको देउराली उपभोक्ता सहकारी संस्थाले संयुक्तरुपमा होली मिलन कार्यक्रम मनाएका हुन। संघका अध्यक्ष मोहन प्रसाद बस्यालको अध्यक्षता तथा महासचिव गोपाल प्रसाद प्रधानको सञ्चालनमा कार्यक्रम भएको हो। संघका निवर्तमान अध्यक्ष ज्ञान प्रसाद न्यौपाने, संस्थापक अध्यक्ष टिकाराम…

उल्लासका साथ पहाडी क्षेत्रमा होली मनाइदै

उल्लासका साथ पहाडी क्षेत्रमा होली मनाइदै

अभद्र तरिकाले होली खेलिएको पाइए कारबाही हुनेछ । यस्तै, कसैले इच्छा विपरीत रङ लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाइदिए तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन आग्रह गरिएको छ ।