हाई पेड जनशक्ति उत्पादन गर्न युवा ब्यवसायी मोहनले बुटवलमा सञ्चालन गरे समृद्धी एकेडेमी
बुटवल । बुटवल ४ अमरपथ सिह कम्प्लेक्समा समृद्धी एकेडेमी सञ्चालनमा आएको छ। बिगत ८ वर्ष देखी निरन्तर सलोन सञ्चालन गर्दै आएका युवा ब्यवसायी मोहन ठाकुरको एकल लगानी एकेडेमी सञ्चालनमा आएको हो। हाई पेड जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित सञ्चालित एकेडेमीको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे। उनले हरेक ब्यक्ति सीप संग जोडिएको हुनुपर्ने अहिलेको…
